Posts

Showing posts from 2010

http://www.nepalscholar.org/aboutus.html

This is inception of our journey to bring out the education revolution and light on the light of education across the Nepal those who are far away from inborn and inevitable rights. At the beginning,we step to provide financial assistance who has outstanding academic performance in slc and could not afford the further education due to their economic condition. we read and hear in news that many outstanding students in Nepal have been given up their dream to go further study because of their pathetic financial conditions.This site has been focused to assist those Nepali students and the pillar of future Nepal,have been suffered from financial crisis to go up.The idea has been come out when Mr AVI AND ME chatted in yahoo messenger in couple of months.The idea has been brought out in web and designed by Mr AVI KOIRALA,However we guys have similar destination to light up the light of education wherever we stay. That is why,I heartily request to all my friends who would like to see the str...

http://nepalscholarships.com/about

http://nepalscholarships.com/about Please check this site to sort it out your destination for scholarship study across the world, it is a little step to provide rights of right individuals in Nepali society, which has been shadowed and corrupted by Nepalese bureaucrats and political leaders since 2 and half decades. http://nepalscholarships.com/ सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु यदी तपाईं हरु कोही छात्रब्रितीमा देश बिदेश पढन चाहनु हुन्छ भने तपाईंहरु यो वेबसाईटमा गएर आफुलाई मिल्ने कुनै पनि उपलब्ध छात्राब्रितीको लागि आबेदन दिन सक्नु हुनेछ, देशमा सर्बहारको नाममा राजाइ गर्ने पाखन्डी नेता र कर्मचारिको एक्लौती एकतन्त्रले गर्दा यो योजना साधारण जनमानस्मा नपुगेको र मेधाबी छात्र छात्राहरुले गरीबको कुरुप छायामा परी छात्रब्रितिको नाम सुन्न नपाएकोले, जती छात्रब्रिती बिदेश बाट आए पनि २०४५ साल पछी सबै हाम्रै नेताहरु, ठुलबडा भनाउदा हरुको छोरा छोरी नै गरीब र जेहेन्दार बिद्यार्थीको छाला ओधी स्याल झै घरल्याप्प छात्रब्रिती खाएको बिगत दुई दशक देखी यो प्रथा नेपालमा बिद्यामान हुँदा यो प्रथालाई नाग्गे झ...

world cup 2010 in south Africa

The tears of happiness and sadness have been run through the whole period of world cup football. If any nation loose the match another one will win and go forward for next round. it is just look like cycle of human life. However, it is the game for brotherhood, mutual understanding among nations. Either black or white, red or yellow does not matter there is no racism, it is only the way to establish a permanent relationship among nations as well as friendship. It is considered that football is most popular in the world and easily understood game of human life that anyone can enjoy with it whatever they are. The conception of the world cup soccer had been established in 1930 and Uruguay was the first nation to host world cup and won the world cup title too. Furthermore, the world cup match has been activated in every four year periods among qualified countries of their regions. So many players from different countries they already had been given their Excellency. Every country has own...

विस्फोटक ज्वालामुखीमाथि दुइटा नेपाल

वैशाख २४ गते राजधानीमा दुई पृथक् नेपाल देखिए । एउटा नेपाल वसन्तपुर डबलीमा, अर्को नेपाल सडकैभरि । वसन्तपुरको नेपाल बडो उत्सवी मुद्रामा थियो, सडकको नेपालले छातीमुनि भक्भकी उम्लिरहेको ज्वालामुखीको लाभा बोकेको थियो । वसन्तपुरको नेपाल सुकिलो, समृद्ध र हंसमुख थियो, सडकको नेपाल मैलो, अभागवग्रस्त र क्रुद्ध थियो । वसन्तपुरको नेपालले देशमा एउटै मात्र समस्या भएको उद्घोष गर्‍यो । त्यो हो, बन्द र हडताल । सडकको नेपालले देश राजनीतिक, आर्थिक र सामाजिक समस्याले आक्रान्त भएको उद्घोष गर्‍यो र समस्याको गाँठो फुकाउन शान्ति र संविधानको टुंगो लगाऊ भनी राजनीतिक अभिकर्ताहरूलाई गगनभेदी गर्जनका साथ पुकारा गर्‍यो । वसन्तपुरको नेपालमा हास्यरसको प्रधानता थियो, सडकको नेपालमा वीररस र रौद्ररस प्रवाहित भएको थियो । मगनमस्त वसन्तपुरको शान्तिमेलामा भद्रभलादमीहरू को-को होलान् भनी जान्न मलाई खसखस लाग्यो । र, काँचको पर्दाको छेवैमा उभिएर मैले गौड गरी नियालेँ । त्यहाँ शेरबहादुर देउवाका काँधमा बन्दुक राखेर शान्तिको सुतीखेती गर्न फौजी संकटकाल लागू गरिँदा र तानाशाह ज्ञानेन्द्रले संकटकाललाई झनै कठोर बनाउँदा हषर्ातिरेकले उत्सवी दीप...

मेरो देश अनी यस्को भबिस्य

मेरो देश अनी यस्को भबिस्य आज देश फेरी माओवादी बन्द र प्रजातान्त्रिक दल भन्ने हरुको आफ्नै स्वार्थ र सक्तिको खेलमा गृहयुदको दलदल तिर फस्ने सम्भावना बढेको छ, देशमा बिदेशी चलखेल अती चर्को रुपमा बधेको देखिन्छ यती बेला सरकार र नेपाली जनता कमजोर देखा परेको अवस्था छ, जब देश र जनता कम्जोर देखिन्छन, बिदेशी चलखेल बध्नु एउटा स्वाभाबिक कुरा हो,आज यही बिदेश चल्खेल ले गर्दा हाम्रा नेताहरु र राजनैतीक पार्टीहरु बिदेशिको ईशारामा चल्न वाध्य छन,देशको सम्बेदनशिलकुराहरु को कुरा दिल्लीमा उठने गर्दछ,त्यहाका बिदेशी सँग नेपालको भबिस्यको तय गरिन्छ हाम्रा यी हुतिहारा नेताको कारणले गर्दा भाई फुटे गवार लुटे भन्ने उखान लागु भएको छ यो देशको भबिस्यमा, खै अब के के हुने हो यो देशको अखण्ड्तामा र सार्बभौमसत्तामा,तर पनि हामी यही नेताहरुलाई मान्न बिबश छौ, नेता सबै भये राजनेता कोही बन्न सकेनन,एकआपसमा आरोप प्रत्याआरोप लगाउने बाहेक जनाताको लागि केही गर्न सकेको छैनन, बन्द हर्ताल र राज नितिक स्वार्थ बाहेको यो देशमा खासै केही हुन सकेको छैन प्रजातन्त्रको पुनहर्बाली पछी, 10 बर्से माओवादी जनयुदले गाउको जनतामा जती राजनैतीक जागरुक बन...

Indefinte strike and solution of graver crisis

At the moment Nepal has been hit by National wide Nepal bandha from sunday,Called of Maoist, single largest party of Nepal, they call for resignation of PM. the indefinite strike hit all transportation and business across nepal.The tiny himalaya nation has buried in a critical dilemma due to political instabilities since last year. last year it was seen that the country hoped permanent peace,whenever the coalition government led by Prachanda had been collapsed because of internal and external difficulties. the unseen factors dominated the termination of prachanda led government with in 9 months since its formation.whenever the maoists gave up government, Mk Nepal led the government amidst 22 parties. During this period,the opposition party Maoist ask for pm resignation and his ouster since last year.Actually, it is made with unnatural combination of leftist and rightish that is maoists call on an unnatural combination.The present government could not do anything except surviving mor...

सङ्कटमा शान्ति-प्रक्रिया

सुँडेनी भारतीय संस्थापन र प्रसूतिगृह नयाँदिल्ली भए तापनि नेपालका राजनीतिकर्मीहरूको सन्तान शान्ति-प्रक्रियालाई जोगाउने सहमति बन्न कठिन नहुन सक्छ। सीके लाल को विश्लेषण नेपालको शान्ति-प्रक्रिया शुरुदेखि नै कुनै अन्तर्राष्ट्रिय अनुभवमा आधारित सैद्धान्तिक प्रारुप अनुसार चलेको थिएन। केही मिथ्या सुरुआत वा गल्ती भए पनि हुन्, तर गर्दै जाने, सिक्दै जाने गिरिजाप्रसाद कोइरालाको अठोटले गर्दा स्थानिक उत्पाद (होमग्रोन) भनिएको नेपाली शान्ति-प्रक्रिया अहिलेको स्थितिसम्म आइपुगेको हो। यस प्रक्रियाका पितामह कोइरालाको निधनपछि नै ऊबेलाको सरकार एवं माओवादीबीच सम्पन्न बृहत् शान्ति-सम्झ्ौता अनाथ हुने त होइन भन्ने शङ्का उत्पन्न हुन थालिसकेको थियो। १४ जेठभित्र संविधान नबन्ने पक्कापक्की भइसकेपछि शान्ति-प्रक्रिया जोखिममा पर्ने सम्भावना त छँदैछ, त्यसमाथि मजदुर दिवसको अवसर पारेर माओवादीहरूले गर्ने भनेको राजधानीकेन्द्रित अनिश्चितकालीन हड्तालले दिगो शान्तिको सम्भावनालाई झ्नै जटिल मोडमा पुर्‍याएको छ। विध्वंसक भिडन्तको डरले नेपाली समाज आक्रान्त छ। अन्तर्राष्ट्रिय शान्ति-प्रक्रियाका प्रारुपहरूको मापदण्ड अनुसार हेर्ने हो ...

वायरलेस उडान

उनलाई प्रिय छ, अमेरिकाको ठूलो विश्वविद्यालयभन्दा 'नांगी'को मुस्कान। म्याग्दीको बेनीबाट एक दिन हिँडेर पुगिने नांगीमा किसानहरू इन्टरनेटमा सामानको मूल्य तोक्छन्। पुनको 'महत्वकांक्षा'ले नै नांगीलाई सारा नेपालले पछ्याउन नसक्नेगरी धेरै अगाडि पुर्‍याएको छ। वीरहरूलाई लामो नाम चाहिँदैन, तर यिनका अगाडि 'महा' छँदैछ। महावीर पुन, ५६ उनको योगदान म्याग्दीको पहाडी गाउँ नांगीमा इन्टरनेट सेवा पुर्‍याउने ग्रामीणबासीलाई सूचना प्रविधिको पहुँच दिलाउने नांगीमा इन्टरनेटबाट सामान खरिदबिक्रीको प्रबर्द्धन २०४४ साल। चितवनको कुनै एक स्कुल। एसएलसी चलिरहेको थियो। महावीर पुन अतिरिक्त गार्ड थिए। परीक्षा सकिनेबेला हुँदै थियो। द्रुत गतिमा एउटा गाडी आएर स्कुल परिसरमा रोकियो। कक्षा कोठामा कडिकडाउ सुरु भयो। विद्यार्थीहरू टाउकोसमेत नहल्लाई लेख्न थाले। महावीरले ढोकाबाट फुत्त टाउको झिके। 'अरे, सिडिओ साब,' एकै सासमा सुस्तरी भने। पन्त थरका ती व्यक्ति चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन्। जिल्लामा उनको सनकको निकै चर्चा थियो। जसलाई पनि गाली गर्ने। विनाकसुर जो पायो त्यसैलाई समातेर थुनिदिने।...

आमा

टन्टलापुरे घाम चैत्रको महिना त्यो पनि हुरी बतासको मौसम, शहर बाट अली पल्लो कुनामा एकलाइनमा बनेका खरले छाएको झुपडीहरु अनी ति घरको धुरी बाट निस्केका धुवाहरु रेलको लीगमा कुदेका रेलझै लस्कर देखिन्थिए, आगन भरी रातो झन्डा बोकेक युवाहरुको जामत देखिन्थियो,यो द्रिश्य एउटा आँफैमा रहसयमय र अनौठौ थियो,अर्को कुनाको अली पर आईमाई केटाकेटीहरुको लहर र जमघट देखिन्थियो, खै के हुन लागेको मैले पत्तो पाएन, हुन त आन्दोलन रे सबै जानु पर्छ भनेको सुनेको थियो हिजो जस्तो तर के का लागि आन्दोलन त्यो थाहा थिएन। मैले बुझ्ने प्रयास गरेन पनि। बाहिर शहर भरी नारा जुलुस हुने लगभग निचित थियो तेसैले ठुलो समुहमा सुरक्षा फौजको तैनाथ थियो यो गाउ देखी शहर सम्म एस्तो भएको सुनेको मैले पहिलो चोटि हो तर के को लागि थाहा थिएन मलाई, म तेती बेला १४ बर्सको थिए होला,आमाले बाहिर नजान भन्नु भएको थियो,तरमा म आँफैमा बाहिर जाने कौतल्ता जागेर आयो,आमलाई नसोधी भागेर सडकमा निस्के सारा मानिस हरु रातो झन्डा बोकेर राजा बिरुद्द जुलुस लगाउदै हिंडेको थियो मलाई एकप्रकारको मेला झै लाग्यो रमाइलो लाग्यो, एक जन अधबैसे मान्छे आएर जुलुसमा सामेल हुनको लागी बोल...

The shining path which I ever have dreamt since my childhood……Still It is incomplete….

The shining path which I ever have dreamt since my childhood……Still It is incomplete…. Since decades back, I was wondering when I got a chance to read a Chinese stories about their economic and social revolutions. I used to dream that one day we will be reach up on destinations as much as Chinese succeed. To be frank, I was really inspired by those stories about revolution of economy how did the Chinese people sacrifice their whole life on reform the country under the Mao leadership. It is really appreciable and example to all developing countries how we could change the nation with economic and social revolution. Politically whatever we follow up views leftist or rightist, liberal or socialist, I do not feel shy to respect the prosperity of Chinese economy at the moment how they are doing the world best progress. At that time Nepal was freed from Rana autocracy and Country was rejoicing with democracy when Mao was Chinese president. Nepal was really in democratic practice with the...

Money inflation in Nepal

Money inflation in Nepal Highest money inflation and unbeatable price increasing of basic goods and services in the history of Nepal hit the daily lives of Nepalese people recently. A country might not have a dream of sound economy if the political stability remains changed. Every single steps of economy growth and development of a nation, the political stability and its policies both open market or socialism impact on the country economy and people daily life. The prices of basic items which have been consumed for daily purpose are gone up drastically. People cannot afford as per their daily income the basic goods which are inevitable. A profound study of reasons why the money inflation maintains highest record and prices go up have been discovered at the degree of current situation. The short time span of Nepal, we are obliged to face such a critical economic condition inside the country. Here, I am analyzing couples of point of views which have been played a significant role to bri...

मेरो स्वार्थ समृद्ध नेपाल

मलाई कहिलेकाहीँ सोध्छन्, “संसारको जुनसुकै देशको नागरिकता लिएर बस्न सक्ने मान्छे, किन नेपाल जस्तो अप्ठ्यारो अवस्थाको विपन्न मुलुकसँग जोडिएर बसेको? किन नेपालमा काम गरिरहेको?” उनीहरूलाई मेरो सरल उत्तर हुनेगर्छ, “नेपालमा मेरो सबैभन्दा ठूलो स्वार्थ छ।” भूमण्डलीकरणका प्रभावहरू संसारभर प्रबल छन्। धेरै देशले नागरिकता नीति लचिलो बनाएका छन्। खासगरी धनी, विशेषज्ञ, बुद्धिजीवीहरूलाई नागरिकता दिएर देश विकासमा सामेल गराउने नीति धेरैको छ। तर, मेरो अनुभवमा विश्वका जुनसुकै देशको नागरिकता लिए पनि मेरो स्वभाव, चालचलन, हाउभाउ, रुपरङ, पर्वहरू फेरिँदैनन्। एउटा नेपालीले अमेरिकी नागरिकता लिए पनि संस्कृतिमा ऊ नेपाली नै रहन्छ। तपाईंले कतै “म अमेरिकी नागरिक हुँ” भन्नेवित्तिकै अर्को प्रश्न आइहाल्छ, “खास 'रिजिन चाहिँ कहाँ हो?” त्यहीँ जन्मेका हाम्रा सन्तानलाई पनि “तिम्रो बुबाआमा कुन देशबाट आएका नि?” भनेर सोध्छन्। यो प्रश्न यसकारण स्वाभाविक हुन्छ; रङ, अनुहार, चालचलन, स्वभावले नै तपाईं अमेरिकी होइन भनिरहेको हुन्छ। त्यसपछि गरिने व्यवहार तपाईंको मूल देश हेरेर हुन्छ। नेपालमै पनि कुनै व्यक्ति अफगानिस्तानबाट आएको भनेपछ...

समयचक्र

समयचक्र परिबर्तनशिल यो समय संगै आज देशले पनि कोल्टो फेरेको छ, हिजो को नेपाल भन्दा भिन्न रुपमा यो देश संसारको सामु प्रसतुंत् हुन जमर्को गर्दै छ, एउटा छुट्टै पृष्‍ठभुमी बोकेको यो प्रकृतिक सुन्दर देश बिभिन्न जात जाती धर्म, रितीरिवाज, आस्था र आपसी सदभाबमा सजिब बनेको छ। यही बिभिध धर्म सन्सकार र जात जातिको बासस्थान बनेको यो हिमाल पहाड तराइ मिलेर बनेको यो मेरो देश आज देश बनाउने मुल कानुन को अभ्यासमा अब्यस्त छ। बिभिन्न राज्य बाट एउटा सिङो देश शाहबन्शले सुरु गरेको राज्य आज राजतन्त्र,प्रजातन्त्र लोकतन्त्र हुँदै गनराज्यको यो रुपमा प्रस्तुत भएर संसार सामु छुटै चिनारी दिएको छ, निरुकुन्स राणाकाल देखी निरुकुन्स राजतन्त्र अनी दलिय स्वार्थमा दुबेको देश आज फेरी गणतन्त्रको स्थाइ पथमा लम्कने जमर्को गर्दै छ। सम्बिधान बनाउने मुल जिम्मा बोकेको प्रमुख दलहरु आज टोकेको मितिमा संबिधान बन्ने नबन्ने अनिस्चिताको घेराबन्दिमा रोमलिएर देशलाई झन असफल राष्ट्र बनाउने हो कि भन्ने तिर बिचार गर्न जनतालाई वाध्य बनाउदै छन। विश्वाश छ यो अशुभ चाँही नभोगोस यो देशले, २०१७ सालमा राजा महेन्द्रले यस्तै दलिय स्वार्थमा लिप्त नेताहरुक...

अनिश्चित, अस्पष्ट र अप्ठ्यारो बर्ष

नेपालको हित चाहने भारत, चीन जस्ता छिमेकी मुलुकलगायत बाह्य शक्तिकेन्द्र तथा शुभेच्छुकहरू शान्ति बहालीपछि नेपाल विकासको बाटोमा अघि बढ्छ, कानुनी शासन कायम हुन्छ, विश्वले खारेर ल्याएको मूल्यमान्यतामा नेपाल चल्छ भन्नेमा विश्वस्त थिए। तर यतिबेला नेपाल अन्योल र गृहयुद्धमा जान्छ कि भन्ने चिन्ता र चासो उनीहरूमा बढेको छ। जाति, वर्ग, धर्म आदिका आधारमा पहिचान खोज्दा मध्ययुगतिर धकेलिन लाग्यौं कि भन्ने चिन्ता बढेको छ। आम नागरिक निर्धारित मितिमा संविधान बन्दैन कि भन्ने आभास मात्र होइन, नबन्ने निष्कर्षमा पुग्न थालेका छन्। सरकारले नागरिकलाई शान्तिसुरक्षाको अनुभूति दिलाउन सकेको छैन। अर्कोतिर सुरक्षाकर्मीहरू अपराध नियन्त्रणको साटो कता कता त्यसमै अल्झ्िएको आभास भइरहेको छ। नेपालीहरू गरिब भए पनि हिजो अन्तर्राष्ट्रिय जगतमा स्नेहका पात्र थिए। कानुन मान्छन्, नराम्रो गर्दैनन् भन्ने छाप थियो। तर अहिले त्यो अवस्था रहेन। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरू व्यक्तिगत, पारिवारिक र समूहगत स्वार्थसिद्धिमा लागेका छन् भन्ने सन्देश गएको छ। कूटनीतिक हिसाबले राज्य कमजोर हुँदै गएको प्रमाण हो यो। लोकतान्त्रिक मुलुकका कूटनीतिक प्...

म र मेरो देश

म र मेरो देश देश आज आक्रन्त छ, बैदेशिक शक्तिहरुको चलाखेल दिनप्रतिदिन दुबो सरी बढदै छ,देशलाई हाक्छु भन्ने नेताहरु आपशी लुछचुडीमा रातदिन झैझगडमा लिप्त छन,शान्ती सुरक्षा र अमन चयनको सास पनि फेर्न नसकेको बेला आज नेपाली जनता आपसको यो झगडा, बन्द हडतालले झन राज्य बेबस्था प्रतिनै नकरात्मक प्रभाब परेको छ, समयमा सम्भिधान नबन्ने कुरा लगभग निस्छित जस्तो छ, यो काल खन्डमा अझै हाम्रा नेताहरु आपसमा मिलेर देश बनाउने भन्दा भद्रगोल बनाउने तिर अगरसर देखिन्छन, सत्ता प्राप्ती र शक्तीको खेलमा देश भातभुङ पार्ने होकी भन्ने अर्को ठुलो डर छ,नेतहरुमा यस्तै पाखन्डी र अल्प ज्ञानको कारनले गर्दा यो देश झन जिर्ण आबस्थामा ढकलिएको छ,चोर फताह, कृपाबाद, भ्रस्तचारीको बीगबिगि छ,राज्य बेबस्था सुशासन अहिले आएर ईतिहासमै खतम ठहरिएको छ। यही हो त मेरो देश, दिनप्रती दिन युवा र दछ्य जनसक्ती बिदेश पलायन हुँदै छन, देशप्रती युवा बर्गमा एक किसिमिको घ्रीणा बढेको छ यो एउटा ठुलो दुर्भाग्य हो यो देशको, एसै गरी दिनप्रती दिन युवा सक्ती बिदेश पलायन हुने हो भने देश एउटा भडखालोमा फस्ने निचित नै छ, अर्को पाटो, अबेबस्थित शहरीकरन र् गाउ देखी ...

राजनीती र जीबन दर्शन

राज्य सरकार चलाऊनको निम्ती राजनीति के हो भन्ने कुराको ज्ञान हुन सम्पूर्ण राजनेताहरुमा अती आबस्यक रहेको मानिन्छ,यदी तिमी राजनिती गर्न चाहन्छौ भने यस्को अध्ययन बिना पाइला सार्न खोज्ने सबै असफल राज्नेता हुनेछन। राज्य सन्चालन देखी लिएर देशबिकासको न्युनतम मान्ययतालाई आधार बनाउन एउटा राज नेता देखी साधारण जनतालाई राजनीती के हो,यस्ले कहाँ कहाँ असर गर्दछ,यस्को रिक्ततामा के कस्तो प्रभाब पार्छ भन्ने कुरा बुझ्नु अनी अनिबार्य छ। दैनिक जीबन देखी लिएर देश बनाउने कुरामा राजनीतिले ठुलो प्रभाब पारेको हुन्छ मान्छेको जीवनमा,एउटा गलत राजनीतिले देशको सम्पूर्ण शासन बेवस्था नै डामडोल हुन्छ, बाहिरी शक्ती हरु खेल्ने मौका पाउछन, आपसमा जनता बिच मनमुताब र बैमन्स्ययताको ठुलो खाडल बन्दै जान्छ, देशको आर्थिक बिकास चौपट हुन्छ, भ्रस्तचार र नाताबाद कृपाबाद्को खेती धेरै मौलाउने प्रसस्त मौका प्राप्ती हुन्छ, जनता कमजोर भये पछी देश त्यसै कम्जोर बन्दै जान्छ,शान्तीसुरछा अमन चएनको अभाब भाईरहन्छ, देशमा एउटा भड्रगोलको अवस्था भाई श्रीजना भई देश एउटा असफल राष्ट्र बन्न कुनै बेर लाग्दैन, आज अफ्रिकी केही मुलुक्मा ज्योलन्त उदाहरण हेर्...