http://nepalscholarships.com/about
http://nepalscholarships.com/about
Please check this site to sort it out your destination for scholarship study across the world, it is a little step to provide rights of right individuals in Nepali society, which has been shadowed and corrupted by Nepalese bureaucrats and political leaders since 2 and half decades.
http://nepalscholarships.com/
सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु यदी तपाईं हरु कोही छात्रब्रितीमा देश बिदेश पढन चाहनु हुन्छ भने तपाईंहरु यो वेबसाईटमा गएर आफुलाई
मिल्ने कुनै पनि उपलब्ध छात्राब्रितीको लागि आबेदन दिन सक्नु हुनेछ, देशमा सर्बहारको नाममा राजाइ गर्ने पाखन्डी नेता र कर्मचारिको एक्लौती एकतन्त्रले गर्दा यो योजना साधारण जनमानस्मा नपुगेको र मेधाबी छात्र छात्राहरुले गरीबको कुरुप छायामा परी छात्रब्रितिको नाम सुन्न नपाएकोले, जती छात्रब्रिती बिदेश बाट आए पनि २०४५ साल पछी सबै हाम्रै नेताहरु, ठुलबडा भनाउदा हरुको छोरा छोरी नै गरीब र जेहेन्दार बिद्यार्थीको छाला ओधी स्याल झै घरल्याप्प छात्रब्रिती खाएको बिगत दुई दशक देखी यो प्रथा नेपालमा बिद्यामान हुँदा यो प्रथालाई नाग्गे झार बनाउन सुरु हाम्रा साथिहरु बाट शुरुवात भएको छ, यो योजनलाई मुख्यत शहरको आर्थिक अवस्था कम्जोर तथा जेहेन्दार अनी ग्रमिण नेपाली ठाउको बिद्यार्थीलाई सिप शिक्षा तालिम दिएर आफ्नो ठाउको बिकाश आफै गरी ब्यक्तिगत तथा समाजको बिकासको लागि सामर्थ बनाउने नै मुख्य लछ्य रहेको छ,ग्रमिन क्षेत्रको मेधाबी छात्रलाई प्राथमिकता रहनेछ,यो वेबसाईटले देश बिदेश बाट उपलब्ध छात्रब्रितीको जानकारी तथा नेपालमानै पढन चाहने जेहेन्दार आर्थिक अवस्था कमजोर हुने बिद्यार्थीलाई बिशेष प्राथमिकता दिनेछ,सही सुचना हाम्रै नेपालीमा पुगोस भन्ने कामनाको साथ यो अभियान सुरुवात भएको छ,एही समाजिक अभियानको लागि तपाईंहरुले यो वेबसाईट लाई साथीहरुको माझमा पुराउनु हुने छ भन्ने भर्पुर विश्वाश छ,

Comments