मेरो देश अनी यस्को भबिस्य
मेरो देश अनी यस्को भबिस्य
आज देश फेरी माओवादी बन्द र प्रजातान्त्रिक दल भन्ने हरुको आफ्नै स्वार्थ र सक्तिको खेलमा गृहयुदको दलदल तिर फस्ने सम्भावना बढेको छ, देशमा बिदेशी चलखेल अती चर्को रुपमा बधेको देखिन्छ यती बेला सरकार र नेपाली जनता कमजोर देखा परेको अवस्था छ, जब देश र जनता कम्जोर देखिन्छन, बिदेशी चलखेल बध्नु एउटा स्वाभाबिक कुरा हो,आज यही बिदेश चल्खेल ले गर्दा हाम्रा नेताहरु र राजनैतीक पार्टीहरु बिदेशिको ईशारामा चल्न वाध्य छन,देशको सम्बेदनशिलकुराहरु को कुरा दिल्लीमा उठने गर्दछ,त्यहाका बिदेशी सँग नेपालको भबिस्यको तय गरिन्छ हाम्रा यी हुतिहारा नेताको कारणले गर्दा भाई फुटे गवार लुटे भन्ने उखान लागु भएको छ यो देशको भबिस्यमा, खै अब के के हुने हो यो देशको अखण्ड्तामा र सार्बभौमसत्तामा,तर पनि हामी यही नेताहरुलाई मान्न बिबश छौ, नेता सबै भये राजनेता कोही बन्न सकेनन,एकआपसमा आरोप प्रत्याआरोप लगाउने बाहेक जनाताको लागि केही गर्न सकेको छैनन,
बन्द हर्ताल र राज नितिक स्वार्थ बाहेको यो देशमा खासै केही हुन सकेको छैन प्रजातन्त्रको पुनहर्बाली पछी, 10 बर्से माओवादी जनयुदले गाउको जनतामा जती राजनैतीक जागरुक बनायो, तेती शहरमा बस्ने युवहाँरुमा राजनीति एउटा घ्रिणामा बद्लिदै छ, शायद यो एउटा ठुलो दुर्भाग्य हो नेपाल जस्तो डेमोक्राटिकको अभ्यास भएको देशमा,६३ र ६३ को आन्दोलनमा पनि शहरी युवा जमातको खासै योगदान छैन,किन राजनैतीक ज्ञान प्रती शहरी युवाहरु बेखबरी हुनु एउटा देशको निमित ठुलो घाटा हो,देश आज जतततै बाट आक्रन्त छ, कमजोर छ, बिदेशी हरु हाम्रो घर आगनमा हाम्रो युवाहरुलाई आर्थिक प्रलोवनमा पारी देशद्रोही जस्ता कार्यमा संलग्न गराउन अभ्एस्त छन,शायद यो अर्को ठुलो दुर्घटना हो हो देशको निमित,आज माओवादी शान्ती प्रकृयामा आए पछी पनि साधारण जनाताको हातमा हतियार हुनु एउटा बिदेशी चल्खेलको ठुलो हात छ, अर्को माओवादीले आफु सँगइ लिएको नियती हो यो, अर्को तर्फ हाम्रा यो प्रजातान्त्रिक भनिने पार्टीहरुको कमजोर सिदान्त र धुलमुले नितिले गर्दा आज देशको यो हालत भएको छ, देशमा समस्या पर्छ दिल्ली दौदिन्छ हाम्रा नेताहरु, बिदेशिको मुख हेरेर उनिहरुको सल्लाहमा हिंड्ने यि परजिबी जस्तै भएको परनिर्भर छन, यो नेताहरुले कहिले देशलाई गर्ने अर्को प्रश्न जनताको सामु उठेको छ, हेरौ अब झन के के हुने हो,
वास्तवमा भन्नु पर्दा, यो देश नेपाली जनताको रगत पशिना र मिहेनतले आर्जेको कुरा सबैलाई ज्ञात छ, कहिले झुकेको छैन यो देश बैरिको सामु, बिरहरुले आर्जेको र बनाएको यो नेपाल आज बिदेशिको चल्खेल छ गल्ली गल्लिमा, दिन दाहडै हत्या हुन्छ सर्ब साधारण जनाताको लुटपाटको बिग्बिगी छ यो देशमा खै के के हुने हो फेरी, कानुन छैन झै लाग्छ,शहरी युवाहरु देशमा केही गर्न सकिदैन भन्दै भकभक बिदेशी हुँदै छन शिक्षा र रोजगारको नाममा, गाउले युवा माओवादी र अन्य दलको स्वार्थ पुर्तिमा उपयोगी देखिनछन, यही हो त हामीले देखेको नेपाल,
देश आज निकै दयनिय अवस्था बाट गुज्रीरहेको समय छ, आर्थिक अवस्था धरयासी छ, निर्यात र आयतको फरकमा आकाश र धरती झै असमान छ, देशमा किन आज यसरी मान्छे हरु भौतिकबादी र बिदेशी अर्थतन्त्रमा निर्भर भएर पारीजिबी झै भएका छन यो अर्को गहिरो अध्ययन गर्नु पर्ने अवस्था हो साचिनै,देश्मा १ दोल्लर कमौने समान निर्यात हुन सकेको छैन, कृषि प्रधान देश भनेर चिनिन्छ तर सबै कृषि उत्पादन प्रम्परगत बिधी छ, देशलाई चाहिने सबै युवा बिभिन्न बाहनामा बिदेश तिर पलायन हुँदै छन,सरकारी शिक्षा प्रनाली नाजुक र दयनिय देखिन्छ, ८५ पर्सेन्ट हिमालएे र पहाडी भुभागले बनेको यो देश र गाउ हराएको बस्ती झै भएको छ, जहाँ तही जनताका आधारभुत कुरा जिउ क तिहु छन, शिक्षा, रोजगारी,औशधी अस्पातल,बिजुली र सुरक्षा जस्ता कुरा सधैं अकल्पनिय रुपमा तडकारोको रुममा बल्झेर बसेको छ नेपाली बस्तिहरुमा,यही हो त हामीले देखेको नेपाल अनी सोच गरेको नेपाल.
अझै यो देशमा राजनैतीक दलका नेताहरु नेता बाट राजनेता हुन सकेका छैनन,देशलाई भाडाखलोमा जाग्दै छन, बिदेशीको ईशारामा राज्यसक्ती सन्चालन गर्ने यो स्यालहरु देशको निमित र नेपाली जनताको निमित कहिले हो निस्वार्थ भएर लाग्ने, कती सम्म बिदेशीको ईशारा र दिब्य सक्तिमा खेल खेल्ने, साचिकै यतीबेला देश निकै अपठारो अवस्था बाट गुज्रेको छ, आज शहर देखी गाउका युवाहरु एकजुट भई, बिदेशी दलाल, जासुस, फताह, पाखन्डिलाई बासघारिको भेकुर लखेतै झै लखेत्ने बेला तपाईं हामी सामु आएको छ,कती पाल्ने यी ब्वासोहरुलाई, देशको नाममा राजाइ गर्ने यि अबसर्बादीलाई,यदी तपाईं साचै सुन्दर शान्त बिकसित नेपालको कल्पना गर्नु भएको छ भने आउनुस् आझै देखी कम्मर कसौ है त!!!

Comments