समयचक्र
समयचक्र
परिबर्तनशिल यो समय संगै आज देशले पनि कोल्टो फेरेको छ, हिजो को नेपाल भन्दा भिन्न रुपमा यो देश संसारको सामु प्रसतुंत् हुन जमर्को गर्दै छ, एउटा छुट्टै पृष्ठभुमी बोकेको यो प्रकृतिक सुन्दर देश बिभिन्न जात जाती धर्म, रितीरिवाज, आस्था र आपसी सदभाबमा सजिब बनेको छ। यही बिभिध धर्म सन्सकार र जात जातिको बासस्थान बनेको यो हिमाल पहाड तराइ मिलेर बनेको यो मेरो देश आज देश बनाउने मुल कानुन को अभ्यासमा अब्यस्त छ। बिभिन्न राज्य बाट एउटा सिङो देश शाहबन्शले सुरु गरेको राज्य आज राजतन्त्र,प्रजातन्त्र लोकतन्त्र हुँदै गनराज्यको यो रुपमा प्रस्तुत भएर संसार सामु छुटै चिनारी दिएको छ, निरुकुन्स राणाकाल देखी निरुकुन्स राजतन्त्र अनी दलिय स्वार्थमा दुबेको देश आज फेरी गणतन्त्रको स्थाइ पथमा लम्कने जमर्को गर्दै छ।
सम्बिधान बनाउने मुल जिम्मा बोकेको प्रमुख दलहरु आज टोकेको मितिमा संबिधान बन्ने नबन्ने अनिस्चिताको घेराबन्दिमा रोमलिएर देशलाई झन असफल राष्ट्र बनाउने हो कि भन्ने तिर बिचार गर्न जनतालाई वाध्य बनाउदै छन। विश्वाश छ यो अशुभ चाँही नभोगोस यो देशले, २०१७ सालमा राजा महेन्द्रले यस्तै दलिय स्वार्थमा लिप्त नेताहरुको चाल देखेर पञ्चाएत बेबस्था को घोषणा गरी देशलाई अर्को कैदी बनाय। उन्ले देशलाई राम्रो पनि धेरै गर्ने जमर्को गरे तर सबै हक अधिकार जनतबाट छिनी दरबारमा भित्राय अनी राणाकालको सम्झना दिलाय जनतलाई, उनको शेश पछी राजा बिरेन्द्रको समयमा राजातन्त्रको नाममा धेरै बघको छाला ओडेका स्याल दरबार छिरे, आफ्नै स्वार्थका लागि ति स्यालहरु ले देशमा आफ्नै निमिती राजाइ गरी नेपाली जनताको पसिना र रगत चुस्ने काम बाहेक केही गर्न सकेनन, जनतालाई निरकुन्स लादी दरबारको आडमा नेपाली आमालाई रुवाउने काम गरे, आज ति स्यालहरु फेरी बाघको छाला ओडेर केही प्रजातान्त्रिक पार्टीमा चिरेक छन। संसारको समय परिवर्तनको साथ साथै देशमा पनि जनतालाई प्रजातन्त्रको सपना बाडन थाले हाम्रा प्रजातान्त्रिक दलहरुले, नेपाली जनता वास्तवमा परिवर्तनशिल छन सधैं हामी उनती प्रगती चाहनछौ,देशमा शान्ती अमनचयन र सदभाब चाहन्छन तर देश अझै आक्रन्त छ, सुरक्षा र शान्ती को सुबेबस्था छैन,लुतपात डकैतीको बिचमा भ्रस्तचार र घुसखोरिको बिगबिगी छ यो देश आज फेरी रोहिरहेको छ.
जब बिरेन्द्रले देश र जनाताको चाहन बमोजिम देशलाई प्रजातन्त्रमा बदले, फेरी तेही १५ सालको कुराहरु दोहोरिन थालेयो तेही सताको लुछा चुडी, नाताबाद कृपाबाद भ्रस्तचार घुस र देश डुबाउने खेल हुन लाग्यो, जनतामा एक किसिमको घ्रिणा सुरु भयो यो दलिये राजनिती देखी,देशमा गरीबी र बेरोजगारको जामात बढे पछी शहरी करण बध्दै गयो,गाउ छोडेर शहर पस्ने एउटा ठुलो बसाइसराइले अर्थ बेबस्था लथलिङ र भातभुङ हुँदै गयो यो देशको अर्थ बेबस्था, चैत्रमासे खडेरीमा आगो सल्के झै देशमा माओवादीको पार्टी बिस्तारित गाउ र गरीब जनता बाट हुँदै रक्तपातको युद्दमा रङियो यो सुन्दर शान्त देश नेपाल,अती दुर्गम ठाउबाट सुरु गरेका माओवादी पार्टी अहिले को अवस्था आउँदा सबै भन्दा ठुलो पार्टीको रुपमा स्थापित छ। देशमा माओवादीले गाउ गाउ बाट गरीबको झुपडीहरुबाट जनाअन्दोलन र जन युद सुरु गरे चैत्र बैशाकको डढेलो झै देशभरी जन युद चर्कियो, जब बिरेन्द्र राजाको राजदरबार भित्र रहस्यमय सम्पूर्ण परिवारको हत्या भयो देशमा झन दलहरु प्रती जनताको अबिश्वास बध्दै गयो, ज्ञानेद्र राजा बने उनले देशमा समस्या सुल्झाउनुको सातो उल्टा देशमा निरन्कुन्स लाद्नन थाले, जनतमा झनै राजासस्था प्रती अबिश्वास र मानसम्मान घत्दै गयो यो सबै भर्पुर फाईदा भने माओवादीलाई नै पुगेओ, माओवादीमा जनताको विश्वाश बाध्न थालेओ, एही मौकालाई शाही रुपमा माओवादीले सदुपायोग गरे
बिस्तारै राजा को शक्ती कमजोर पार्दै दलहरु सँग मिलेर राजातत्रलाई उन्मुलन गरे, देशमा सुख शान्ती, बिकास आधी हुरी बतास लिउने भन्दै जनताको बिचमा नारा लगे, जनताले पनि त्यत्रो जनयुद लडेर आएको पार्टी भनेर समान दिये, एसको उपलब्धी नै चुनावको बिजय थियो, २ बर्षमा देशलाई बनाउने मुल कनुन बनाउछौ भन्दै आएका माओवादी देखी लिएर बाघको छाला ओडेका स्यालहरु आज फेरी तेही सता र सक्तिको लुछा चुडी र फोहरी राजनीतिमा मन्त्रमुग्ध छन,संबिधान बनाउने समय केही हप्ता बाँकी छ तर दलहरु अझै कानुन बनाउने भन्दा सक्ती र सत्तामा लिप्त छन, अब खै के के हुने हो यो देश कती अनिर्यतीको बन्धनमा बाधेर राखने हो हेर्न बाँकी छ, एही रही रहयो भने फेरी देशमा बिदेशी सक्ती र अती दक्षिण पन्थीको खेल्खेल्ने ठाउँ हुन सक्छ यो देश, त्यसकारण पार्टी हरु सतर्क रहेनन भने इतिहासमा बिलिन हुन कुनै टाईम लाग्दैन, जसरी राजातन्त्रको अन्त्य भयो। समय र कालचक्र सँग अब देशले नयाँ कनुन र संबिधान पायोस, देशमा अमन चयन सम्रिद्दीको बिकास होस् फेरी नेपाली जनताले बारम्बार रगत बगाउन नपरोस यही कामना गर्दछु.

Comments